भारतको तरकारी

भारतले हाम्रो अदुवा, अलैँची, चिया परीक्षणका नाममा साता दिनसम्म रोकेर मात्रै जान दिन्छ , परीक्षण नगरी भारतको तरकारी , फलफुल आउन दिनु नागरिकप्रति गम्भीर खेलबाड हो ... गगन थापा
गगन थापाको कुरामा समर्थन छ तर भारतको यो प्रबृति त तपाई स्वास्थ मन्त्रि हुदा पनि थियो , त्यो बेला किन चुप बस्नु भो ? ओलि सरकारले कम्तिमा यो कुरा लाई जनता सामु ल्यायो , त्यो कामको लागि ओलि सरकार लाई धन्यवाद । यस बिषयमा सरकार चुप लागेर नबसोस .

Comments

Popular posts from this blog